दिपायललाई राजधानी प्रस्ताव गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । सरकारले प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोक्ने प्रस्ताव गरेपछि पहिले क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा प्रदर्शन सुरु भएको छ । स्थानीयले आज विहानै सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सरकारले सात वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेसँगै प्रदेश ७ मा विरोध सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र … Continue reading दिपायललाई राजधानी प्रस्ताव गर्न माग गर्दै प्रदर्शन